भैंसेपाटीमा मन्त्रीहरुलाई भव्य आवास बनाउने तयारी

ललितपुर- सरकारले ललितपुरको पुलचोकस्थित मन्त्री निवास त्यहाँबाट भैंसेपाटी सार्ने भएको छ । मन्त्रिपरिषदको गत १७ मंसिरमा बसेको बैठकले राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री, प्रदेश प्रमुख मुख्यमन्त्रीका लागि भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा सरकारी आवास निर्माण गर्ने निर्णय गरेको हो । यस्तै उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षलाई पनि सोही स्थानमा बसोबासको व्यवस्था मिलाइने छ । सरकारका प्रवक्ता एवं सञ्चार…