जापानले लैजाने कामदारको भाषा र सीपसम्बन्धी परीक्षा कार्तिकमा

काठमाडौं - जापानले नेपालबाट लैजाने कामदारको भाषा र सीपसम्बन्धी परीक्षा आउने कार्तिकमा हुने भएको छ । १० र ११ कार्तिकमा भाषा परीक्षा र २० र २१ कार्तिकमा सीपसम्बन्धी परीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ । जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ’केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको…