काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले साेमबारकाे मौसम पूर्वानुमान गरेकाे छ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा रहेको छ । दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा…