काठमाडौं – अहिले ‘लकडाउन’ का समयमा अत्यावश्यक सामग्री किन्न घर बाहिर निस्कँदा आवश्यक सुरक्षा सामग्रीको प्रयोग गर्ने र ल्याइएका खाद्यान्न सुरक्षित गरेर मात्रै भान्सामा प्रवेश गराउँदा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । तरकारी, फलफूल, दूधलगायतका खाद्य सामग्री किन्न जाँदा माक्स, पञ्जा, चस्मालगायतका सामग्री प्रयोग गर्ने र किनेर ल्याइएका सामग्री पनि सुरक्षित गरेर मात्रै भान्सामा…