काठमाडौं – चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरस, (कोभिड–१९)को सम्भावित जोखिम नियन्त्रण तथा लकडाउनपछि नगरवासीको राहतमा रु एक करोड ५० लाख खर्च गरेको छ । नगरप्रमुख प्रमुख घनश्याम गिरिले केरोना भाइरसको उपचारमा सम्लग्न हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) खरिदमा रु ३२ लाख र नगरपालिकाभित्र गरीव तथा विपन्न वर्गलाई राहतका लागि रु एक करोड १५ लाख खर्च…