तेस्रो जनआन्दोलन सुरू भयोः नारायण वाग्ले

काठमाण्डु – लेखक नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । सोमबार बालुवाटारमा प्रहरीले नागरिक अगुवाहरुमाथि दमन गरेको भन्दए उनले सरकारविरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् । ‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो,’ उनले भने । उनले शान्तिपूर्ण धर्ना दिइरहेको अवस्थामा सरकारबाट आफूहरुमाथि बर्बर दमन भएको बताए । ‘हामीले…