देशभर रोपियो बोटबिरुवा, आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरौं : प्रम ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन्। वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए। ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोपेका छन्। सरकारले यस बर्ष देखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ । प्रधानमन्त्री ओलीले वृक्षरोपणमा भन्दा…