रसुवा - नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माणको कार्य अगाडि बढेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हाल भइरहेको स्थानबाट पाँच मिटर उत्तरपूर्वतर्फको लेहेन्दे खोलामा चीन सरकारले पुल निर्माण गर्न लागेको र आफ्नो भूभागतर्फ पुलको निर्माणको कार्य थालनी गरिसकेको छ । हाल सञ्चालनमा रहेको पक्की पुल…