जापान सरकारद्धारा नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता

काठमाडौं - जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेकाे परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री…