काठमाडौं– सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार गृहमन्त्रालयले सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापालाई उक्त प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाव थियो । सरकारले सार्वजनिक गरेको समितिको प्रतिवेदन ३७ पेजको लामो रहेको छ । प्रतिवेदनमा कंचनपुरका तत्कालिन प्रहरी उपरीक्षक…