काठमाडौं - दर्शक द्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपालीचलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालनगर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमा घर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली…