काठमाडौं - गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई उच्च अदालत पाटनका इजलास अधिकृतको ज्यान मार्ने उद्देश्यले कुर्सी प्रहार गरेको घटनाको अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले उच्च अदालतको घटना प्रतिवेदन अनुसार नुरप्रसादलाई ज्यान मार्ने उद्दोगमा मुद्दा अघि बढाएको हो। उच्च अदालत पाटनका अधिकृत रोशन बस्नेतलाई हातपात तथा भौतिक संरचना तोडफोड गरेको…