काठमाण्डु – सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राईलाई सिफारिस गर्ने तयारी गरेको छ । आयोगका प्रमुख आयुक्त नविन घिमिरेको कार्यकाल सकिएपछि रिक्त कोटामा राईलाई सिफारिस गर्ने सरकारको तयारी छ । राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली निकट मानिन्छन् । राईले यसअघि पनि प्रधानमन्त्रीले अख्तियारमा सिफारिस गर्न…