कोभिड–१९ को सङ्क्रमणः नेपालमा हिजोको जस्तो सावधानीले पुग्दैन

काठमाडौं – चीनबाट सङ्क्रमण फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को फैलावट बढ्दै गएको र छिमेकी मुलुक भारत र भुटानमा समेत विस्तार भएको वर्तमान अवस्थामा मुलुकमा हिजोको जस्तो मात्रै सावधानीले नपुग्ने देखिएको छ । कोरोना सङ्क्रमणको दायरा फराकिलो हुँदै जाँदा भारतसँगको खुला सिमानाका कारण सीमाक्षेत्रमा कडा निगरानीको आवश्यकता महसुस गरिएको छ । सर्वसाधारणदेखि संसद्मा समेत कोरोना…