एनआईसी एशिया क्यापिटल तेश्रो वर्षमा प्रवेश,सेवामाविशेष छुट योजना

काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेडले तीन वर्ष पुरा गरेको छ ।  २०७३ मा संञ्चालनमा आएको एनआईसी एशिया क्यापिटलले बिहीबार तीन वर्ष पुरा गरेको हो । संचालनमा आएको छोटो समयमानैंमर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफलमर्चेट बैंकरको रुपमाआफ्नो नाम स्थापित गर्न सफलभएको छ ।मर्चेण्ट बैंकिङ्गब्यवसायमातिब्र रुपमाप्रतिशपर्दा रहदा समेत एनआई सी एशिया क्यापिटल संचालनमाआएको तीनवर्षको छोटो अवधिमै निम्न उपलब्धी…