गोरखा जीप दुर्घटनाका घाइते सबैलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं – गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना परि घाइते भएका सात जनालाई काठमाडौं ल्याइएको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको र स्थानिय स्वास्थ्य चौकीमा उपचार सम्भव नहुनेभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहिबार काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग…