दुई जना विदेशीमाथि कोरोना भाइरसको आशंका, टेकु अस्पताल भर्ना

काठमाडौं – नेपालमा पुनः दुई जना विदेशी नागरिकमा कोरोना (कोभिड–१९) को आशंका गरिएको छ । मंगलबार टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा फेरि दुई जना विदेशीलाई भर्ना गरिएको हो । आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् । उनीहरुको परिचय खुलिनसकेको अस्पतालका प्रवक्ता…