बुद्ध एयरले भन्योः रुघा लागे टिकट रद्ध गर्नू !

काठमाडौं – बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो । कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा जारी गरेको सूचनामा भनेको छ, ‘कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी र ज्वरो आएका व्यक्ति वा आफन्तले…