काठमाण्डु - विसं.२०७७ साल मंसिर २४ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा । दिनमान २५ घडी ५७ पला । विश्व भ्रष्टाचारविरुद्ध दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी…