काठमाडौं – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र समीक्षा संग्रौला दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेपश्चात पत्रकार सम्मेलन आयोजना गर्दै मिर्गौला दिने समीक्षा र प्रधानमन्त्री ओली दुबैजनाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । उपचारमा संलग्न डाक्टर प्रेमराज…