धनगढी- बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका १५ वर्षीय किशोर राजेन्द्र बोहोरा भागेका छन। बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका बोहोरा भागेको डोटी प्रहरीले जनाएको छ । बाल सुधार गृहमा राखिएका बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…