सुर्खेत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि अत्यावश्यक विभिन्न मेडिकल सामग्री पठाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि ती सामग्री पठाएको हो । कोरोना भाइरस सङ्क्रमणमा पूर्व सावधानी, स्वास्थ्य परीक्षण, परीक्षणमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मन्त्रालयले सर्जिकल मास्क, स्यानिटाइजर, हेन्ड मास्कलगायतका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको…