काठमाडौं – भारत र बंगलादेशबाट आएका २३ जना नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । २३ जनामध्ये ९ जना महिला छन् । उनीहरू काँकडभिट्टाबाट बसमा काठमाडौं आएका थिए । नेपाली सेनाको प्रमुख सेनानी शिवप्रसाद पौडेलले उनीहरूलाई गएराति साढे नौ बजे खरिपाटीमा राखिएको जानकारी दिए । योसँगै खरिपाटी क्वारेन्टाइनमा ९६ जनालाई राखिएको छ । यसअघि विभिन्न…