खोटाङ – खोटाङको दिक्तेलमा २ घण्टामा ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमकाक्रममा उपयोग गर्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको माटिकोरेमा रहेको कडर्व हलमा मंगलबार क्वारेन्टाइन निर्माण गरेको हो । नेपाली सेना र रेडक्रसको सहयोगमा दुई घण्टामै क्वारेन्टाइन निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । संक्रमण फैलिएका…