कंचनपुर - भारतमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहां रहेका नेपाली धमाधम घर फर्किन लागेका छन् । कतिपय नेपाली घर फर्किसकेका छन् भने कतिपय भारतमै अलपत्र परेका छन् ।केही घर फर्किने बेला बाटामै अलपत्र परेर उनीहरुको विजोग भएको छ । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका सयौं नेपालीलाई भारतीय प्रहरीले बनबासा जंगल क्षेत्रमा रोकेपछी उनीहरु अलपत्र परेका…