काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुलकमगर्नको लागि चैत्र ९ देखि बैशाख १८, २०७७ सम्मको लागि रकम स्थानान्तरण सेवानिस्शूुल्क उपलब्ध गराउने भएको छ। हालविश्व भरी फैलिदै गरेको कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागिसरकारबाट कुनैपनिप्रकारको भिडभाड र हुलमुलनगर्न सुझावआएको हुँदा, सेलपेकाग्राहकहरुलेसेलपेएप्पबाटआफ्नो घरमै…