ट्राफिक प्रहरीको स्ट्रिङ्ग अप्रेशन: यात्रुबाट वढी भाडा लिने २० जना फेरि पक्राउ

काठमाडौँ - पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड-१९ को सन्त्रास तथा स्कुल कलेजहरूको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि उपत्यका बाहिर जाने यात्रुहरू वृद्धि भईरहेका छन् । यही मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिई टिकट बेच्ने २० जना व्यक्तिहरूलाई ट्राफिक महाशाखाको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी…