कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका पाँच जनाको नतिजा ‘नेगेटिभ’

चितवन – कतार एयरवेजबाट नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँच जनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमित युवतीसँगै…