काठमाडौं – मिर्गाैलामा समस्या देखिएपछि उपचारका क्रममा रहेका कीर्तिपुर मैदानमा काम गर्ने जयबहादुर तामाङ (सेते दाइ) को निधन भएको छ । गएको फागुन २८ गते मिर्गालामा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा भर्ना हुनुअघि उनले स्टार हस्पिटलमा पनि जाँच गराएका थिए । झण्डै १५ वर्ष कीर्तिपुर क्रिकेट मैदानमा…