काठमाडौं – बागलुङमा थप एक जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यस अघि दुई जनामा कोरोना भाइरस देखिएको थियो । केही दिन अगाडि भारतबाट आएकी ति महिलामा द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको हो । जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा…