कोरोनालाई शक्तिमा रुपान्तरण गर्न युवालाई कृषिकर्म

– राजाराम कार्की\काठमाडौं - कोरोना भाइरस सङ्क्रमण फैलिनुअघि नै कामका लागि नेपालका झण्डै ४० लाख युवा मुलुक बाहिर थिए । सङ्क्रमण फैलिनु पहिले नै भारतलगायत अन्य केही मुलुकबाट प्रायः युवा गाउँ फर्किसकेका छन् । नेपालका अधिकांश मानिस गाउँमा बस्छन् । भनिन्छ, त्यसैले नेपाल गाउँ नै गाउँ मिलेर बनेको देश हो । जीवन धान्न र परिवारको…