काठमाडाैं - कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चीनको जिलोङ काउन्टीले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मित्र राष्ट्र चीनको तिब्बतस्थित जिलोङ काउन्टीले रसुवामा काम गर्ने स्वास्थ्यकर्मी र नेपाल प्रहरीका लागि केही थप सामग्री प्रदान गरेको हो । प्रदान गरिएका सामग्रीमा…