‘कृष्णसेन’ पत्रकारिता पुरस्कार सूर्य थापालाई

काठमाडौं – प्रेस संगठनले यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई दिएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णसेन स्मृति दिवसमा थापालाई सोमबार पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ । बुधबारका पूर्वसम्पादकसमेत रहेका थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने…