उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिव झेनमिनबीच भेटवार्ता 

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको वारेमा छलफल भएको थियो ।  मन्त्री पुनले भेटमा नेपालले उर्जाको पंहुचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताउनुभयो । उहांले १० वर्षमा १५ हजार…