काठमाडौं–प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको संसदीय सुनुवाइ फेरी सरेको छ । संसदीय समितीबाट अनुमोदन गर्ने नगर्ने निर्णय आईतबार हुने भनिएपनि फेरी समितिको बैठक सोमबार दिउंसोका लागी सरेको छ । समितिकी सदस्य निरु पालकाअनुसार सुनुवाई समितीको बैठक आईतबार बिहान बस्ने भनिएता पनिसांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएकाले बैठक स्थगित भएको हो । जोशीको फरक–फरक शैक्षिक…