काठमाडौं - झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको आवेदन आइतबारबाट खुल्ने भएको छ । प्रदेश २ का लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयमा साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । प्रदेश २ ले भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी…