७ औटै प्रदेशमा वाटर क्यानन’ राख्दै प्रहरी, प्रदर्शन नियन्त्रणमा सहज हुने दाबी

काठमाडौ  - भिड नियन्त्रण गर्नका लागि हालसम्म हानीकारक अश्रृ ग्याँस प्रयोग गरिँदै आएकोमा अब भने प्रहरी प्रधान कार्यालयले ‘वाटर क्यानन’ खरिद गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने जनाएको छ । प्रहरी महानिरीक्षक…