बझाङ – बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ। स्थानीयका अनुसार पहिरोमा परिएर मृत्यु हुनेमा महिला स्वास्थ्य स्वंयमसेविका महेश्वरी थापा, उनका नाबालक छोरा कृष्ण थापा, उनकी सासु उज्जली थापा र मंगल थापा रहेका छन्। घाइते हुनेमा मृतक थापाकै छोरा कवि थापा र ऋकेश थापा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी…