सरकारकाे निर्णयमा सर्वाेच्चकाे ‘ब्रेक’!

काठमाडौं– निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय सर्वाेच्च अदालतले उल्ट्याइदिएकाे छ। सर्वाेच्चका न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कोषका प्रमुख कार्यकारी अधिकृत मिश्रलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। सरकारको गत असार २० गते पदमुक्तको निर्णय गरेको थियो। मिश्रलाई प्रक्रिया…