काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका कोरोना भाइरस संक्रमणको आशंका गरिएका युवक विराटनगरमा फेला परेका छन् । सुनसरी घर भएका ती युवा दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनी जहाज चढेर विराटनगर पुगेको स्रोतले जानकारी दियो । उनकाे परिचय खुलाइएकाे छैन् । नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु…