डोल्पामा अज्ञात रोगको महामारीः नमुना लिएर फर्कियो सेनाको हेलिकप्टर

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना लिएर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । करिब एक घण्टाको समय लगाएर दश दिन देखि थलिएका बिरामीको रगत, र्‍याल, खकार, दिसा, पिसाबको नमुना लिएर हेलिकोप्टरमा फर्किएको हो । सिजनल फ्लु भनिए पनि अहिलेसम्म अज्ञात रहेको रोगको नमुना संकलन गरेर प्रदेश अस्पताल सुर्खेतका…