मन्त्री चढेको यति एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल सवार यति एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ । आज बिहिबार बिहान साढे ९ बजे काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थलबाट पोखराका लागि उडेको मन्त्री अर्याल सवार विमान उडेको १० मिनेट नहुँदै प्राविधिक गडबडी भएको भन्दै पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको हो । विमानमा सवार सबै…