जाजरकोट - वन तथा वातारण मन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटमा अज्ञात समुहले लगाएको आगो नियन्त्रणमा लिन आफै घटनास्थलमै पुगेका छन् । वनमन्त्री वस्नेतसहित सुरक्षाकर्मी, वन रक्षक र प्रमुख जिल्ला अधिकारीको टोली आगलागी नियन्त्रण गर्न जुटेको हो । जाजरकोटको सदरमुकाम खलंगाको गैरीखालीमा अज्ञात समुहले लगाएको आगो नियन्त्रणमा लिन जिल्लाको सवै जनशक्ति परिचालन गरिएको छ । वन मन्त्री…