बारामा लकडाउन अवज्ञा गर्ने १४ जना प्रहरीको नियन्त्रणमा

बारा - कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् । तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले लकडाउनको प्रभावकारी कार्यान्वयन भैरहेको जानकारी दिए । उनले…