दोलखामा स्की खेल्न दैनिक १० हजार पर्यटक

दोलखा – दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् । दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुङ्ग, मुडे, मागादेउराली, बाघखोर बजारलगयतका स्थानमा हिमपात भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । जिरी, लामाबगर, चँखु मार्बु र च्छयोरोल्पा लगयतका स्थानमा स्थानीय तथा…