काठमाडौं – गृहसचिव प्रेमकुमार राई आइतबारबाट बिदामा बस्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले सचिव राईलाई आईतवार दिउंसो ३ बदे बिदाई गर्ने कार्यक्रम रहेको छ । राईले आईतबारबाट लागू हुने गरी राजीनामा दिएकाे गृहस्रोतको दावी छ । राई उमेरहदका कारण अवकाश पाउँदैछन् । उनले गृह प्रशासन राम्रोसंग चलाएको चर्चा मन्त्रालयमा छ । सरकारले उनको…