दार्चुलामा सुत्केरीलाई प्रोत्साहन भत्ता

दार्चुला - अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरीलाई हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ देखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेकलाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो । गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले जानकारी…