कृष्ण दवाडी कास्की – करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ उत्पादनमा छ प्रतिशत योगदान रहेको भैँसीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता महशूस भएको छ । नेपालमा खपत हुने कूल २२ लाख मेट्रिकटन दूधमध्ये भैँसीको दूधले ५४ प्रतिशत तथा चार लाख मेट्रिक टन मासुमध्ये ५४ प्रतिशत भैँसीको मासुले ओगटेको बताइन्छ । पशुजन्य…