आइएफआरसीको सर्वोच्च पद ‘महासचिव’ सम्हाल्ने पहिलो नेपाली जगन चापागाईं

विष्णु नेपाल काठमाडौं – ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ ...।’  महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।” हँसिलो स्वाभाव छ– उनको । कपाल सेतो हुन बाँकी छैन । शरीर खाइलाग्दो छ । हेर्दा लाग्छ– उनी भर्खरको तन्नेरी हुन् । उनीमा रहेको अथाह विद्वताले नयाँ इतिहास रचना…