काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरले सडक दुर्घटनामा घाइते भएका बिरामी अस्पतालमा आउनासाथ उपचार शुरु गरेको पाइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली आज सेन्टर पुग्दा बिरामीको आफन्त वा पैसाको व्यवस्थापनलाई बेवास्ता गरेर उपचार अघि बढाएको पाइएको हो । समितिका सदस्य गणेशकुमार पहाडीको संयोजकत्वमा गठित सवारी दुर्घटना न्यूनीकरण उपसमिति स्थलगत अध्ययनका क्रममा आज सेन्टर…